NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Get the app

Track markets, signals and alerts from your phone.

Get it onGoogle Play

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
  • Education News

    Stay informed and invest with latest NEPSE news and analysis.



    PreviousPage 5 / 9Next
    • च्याटबोटसँग संवेदनशील जानकारी सेयर नगर्न विज्ञहरूको चेतावनी
      Top

      च्याटबोटसँग संवेदनशील जानकारी सेयर नगर्न विज्ञहरूको चेतावनीExperts Warn Against Sharing Sensitive Information with Chatbots

      च्याटबोटसँग संवेदनशील जानकारी सेयर नगर्न विज्ञहरूको चेतावनी काठमाडौं — कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीहरूमध्ये च्याटबोटहरू सहायक र व्यवहारिक जस्तो देखिए पनि, विज्ञहरूले यस्ता प्रविधिहरूसँग संवेदनशील जानकारी सेयर नगर्न कडा चेतावनी दिएका छन्। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार, क्लीभल्यान्ड क्लिनिकको तथ्यांकले पाँचमध्ये एक अमेरिकीले स्वास्थ्य सम्बन्धी सल्लाहका लागि एआई च्याटबोटको प्रयोग गरेको देखाएको छ। यस्तै, टेब्रा नामक संस्थाको २०२३ को सर्वेक्षणले करिब २५ प्रतिशत अमेरिकीहरूले परम्परागत थेरापीको सट्टा च्याटबोट रोज्ने संकेत दिएको थियो। यसले एआईप्रतिको आकर्षण बढेको देखाउँछ तापनि विज्ञहरू भने सचेत गराउँछन् कि यस्ता प्रणालीहरू चिकित्सक होइनन्, न त तिनीहरूले गोपनीयता सुनिश्चित गर्छन्। Experts Warn Against Sharing Sensitive Information with Chatbots While AI chatbots may appear helpful and reliable, experts are warning users to avoid sharing sensitive information with these platforms. According to a report by the New York Post, data from the Cleveland Clinic shows that one in five Americans have sought health-related advice from AI tools. Similarly, a 2023 survey by Tebra revealed that nearly 25% of Americans prefer using chatbots over traditional therapy. Despite this growing dependency, cybersecurity and privacy experts are strongly advising people to be cautious when interacting with AI chatbots like ChatGPT. They emphasize that these tools are not human professionals and cannot guarantee confidentiality. Here are seven types of information you should never share with AI chatbots:

      NEPSE trading ·2 Jun, 2025·1 min read
    • सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला
      Investor

      सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्लाSanvi Energy Limited Opens IPO for General Public from Today

      सान्भि इनर्जी लिमिटेडको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुल्ला सान्भि इनर्जी लिमिटेडले आज (बिहीबार) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो, जसको कुल मूल्य २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबर पर्छ। यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँड भइसकेको छ। अब बाँकी रहेको दोस्रो चरणको सेयर जेठ १३ गतेसम्मका लागि सर्वसाधारणका लागि खुला हुनेछ। सो अवधिमा आवश्यक आवेदन नपरेमा आईपीओ जेठ २३ गतेसम्म खुला रहनेछ। आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। सर्वसाधारणले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर अनलाइन प्रणालीमार्फत पनि सहज रूपमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसअघि कम्पनीले ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, २ लाख ९१ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई, १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूलाई र ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरूलाई बाँडफाँड गरिसकेको छ। सान्भि इनर्जी लिमिटेडको आईपीओमा सहभागी भई लगानी गर्ने चाहने सर्वसाधारणका लागि यो राम्रो अवसर भएको विज्ञहरूको टिप्पणी रहेको छ।Sanvi Energy Limited Opens IPO for General Public from Today Sanvi Energy Limited has opened its Initial Public Offering (IPO) for the general public starting today (Thursday). The company is issuing 2,415,300 units of shares at a face value of NPR 100 per share, amounting to a total worth of NPR 241.53 million. Earlier, the company had already allocated shares to project-affected locals and Nepali citizens working abroad who had received labor approval from the government. The remaining shares under the second phase are now available for the general public and will remain open for subscription until Jestha 13 (May 26). If the issue is not fully subscribed by then, it will be extended up to Jestha 23 (June 5). According to the issue manager, Nepal SBI Merchant Banking Limited, investors can apply for the IPO through any ASBA-approved bank or financial institution and their designated branches. Additionally, applications can also be submitted conveniently through the Mero Share online platform.

      NEPSE trading ·23 May, 2025·1 min read
    • विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?
      Investor

      विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति : को हुन् पौडेल ?Dr. Vishwanath Paudel Set to be Appointed Governor of Nepal Rastra Bank

      प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच लामो छलफलपछि नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गर्ने सहमति जुटेको छ। मंगलबार बिहान दुई पक्षबीच औपचारिक सहमति भएपछिको यो नियुक्ति हो। डा. विश्वनाथ पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्। उनी सिफारिस समितिका सदस्य रहँदा कांग्रेसले उनलाई गभर्नर पदका लागि अघि सार्दा उनले समितिबाट राजीनामा दिएका थिए। डा. पौडेललाई सभापति देउवाको विश्वास पात्र मानिन्छ। देउवा प्रधानमन्त्री हुँदा २०७८ साल साउन १२ गते उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए। देउवाकी पत्नी आरजू राणासँग पनि उनको व्यक्तिगत नजिकको सम्बन्ध रहेको बताइन्छ।Dr. Vishwanath Paudel Set to be Appointed Governor of Nepal Rastra Bank Kathmandu — After lengthy discussions, Prime Minister KP Sharma Oli and Nepali Congress President Sher Bahadur Deuba have reached an agreement to appoint Dr. Vishwanath Paudel as the new Governor of Nepal Rastra Bank. The formal consensus was finalized on Tuesday morning. Dr. Paudel, former Vice-Chairman of the National Planning Commission, had resigned from the Governor Recommendation Committee after Congress proposed his name for the governorship. Widely regarded as a trusted confidant of Deuba, Dr. Paudel was appointed Vice-Chairman of the National Planning Commission on August 28, 2021, during Deuba’s premiership. He is also said to have a close personal relationship with Deuba’s wife, Arju Rana.

      NEPSE trading ·20 May, 2025·1 min read
    • बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्न
      Investor

      बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्नOne-Day Share Training Successfully Conducted in Baglung by Divya Securities and NepseTrading.com

      बाग्लुङमा दिव्या सेक्युरिटिज र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा एक दिने शेयर तालिम सम्पन्न बाग्लुङ, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ को आयोजनामा र नेप्से ट्रेडिङ डटकमको सहकार्यमा बाग्लुङमा एक दिने शेयर तालिम कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब २०० जनाभन्दा बढी सहभागी रहेका थिए। उक्त तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेप्से ट्रेडिङ डटकमका प्रमुख कार्यकारी अधिकृत (CEO) सन्दीप कुमार चौधरीले प्रशिक्षण दिएका थिए। तालिमपछि इन्भेष्टर मिट कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा सयौं लगानीकर्ताको उपस्थिति रहेको थियो। इन्भेष्टर मिटको सहजकर्ता नेप्से ट्रेडिङ डटकमका सञ्चालक तथा सम्पादक दिपेश घिमिरे थिए। कार्यक्रममा आयोजित प्यानल छलफलमा नेप्से ट्रेडिङ डटकमका CEO सन्दीप कुमार चौधरी, दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का अध्यक्ष राम प्रसाद आचार्य, र स्थानीय लगानीकर्ता यम प्रसाद शर्मा सहभागी थिए। लगानीकर्ताहरूबाट उठाइएका विविध प्रश्नको जवाफ प्यानल सदस्यहरूले दिएका थिए। कार्यक्रममा दिव्या सेक्युरिटिज ब्रोकर नं. ५९ का CEO निर्दोष लम्सालले यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि आयोजना गरिने प्रतिबद्धता जनाए। अध्यक्ष राम प्रसाद आचार्यले ब्रोकर प्रणालीमा रहेको उधारो कारोबारको समस्या र ब्रोकर मर्जर सम्बन्धी विषयमा धारणा राखे। त्यस्तै, बाग्लुङ शाखाका ब्रान्च म्यानेजर विवश गैरेले बाग्लुङमा लगानीकर्ताको चासो तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै नेप्से ट्रेडिङ डटकमसँग निरन्तर सहकार्यको प्रतिवद्धता व्यक्त गरे। नेप्से ट्रेडिङ डटकमका सञ्चालक जगन्नाथ थपलियाले देशका अन्य स्थानहरूमा समेत यस्ता कार्यक्रम छिट्टै सञ्चालन गरिने जानकारी दिएका छन्। यो कार्यक्रमले बाग्लुङमा वित्तीय चेतना अभिवृद्धि गर्नुका साथै लगानीकर्ताबीच व्यावहारिक जानकारी विस्तारमा ठूलो भूमिका खेलेको देखिएको छ।One-Day Share Training Successfully Conducted in Baglung by Divya Securities and NepseTrading.com Baglung, Jestha – A one-day share market training program was successfully held in Baglung, organized by Divya Securities Broker No. 59 in collaboration with NepseTrading.com. The event witnessed the participation of nearly 200 individuals. The training session was led by the CEO of NepseTrading.com, Mr. Sandeep Kumar Chaudhary, who served as the lead trainer. Following the training, an Investor Meet was also organized, attracting hundreds of enthusiastic investors. The Investor Meet was moderated by Dipesh Ghimire, Director and Editor at NepseTrading.com. The panel discussion during the meet featured Mr. Sandeep Kumar Chaudhary (CEO of NepseTrading.com), Mr. Ram Prasad Acharya (Chairman of Divya Securities Broker No. 59), and local investor Mr. Yam Prasad Sharma. Panelists addressed various questions raised by the investors in attendance. Speaking at the event, CEO of Divya Securities, Mr. Nirdosh Lamsal, expressed his commitment to organizing more such programs in the future. Chairman Mr. Acharya highlighted critical issues such as problems arising from credit-based transactions in brokerage services and the topic of broker mergers. Branch Manager of Divya Securities’ Baglung office, Mr. Vibash Gaire, noted the growing interest of investors in the region and affirmed continued collaboration with NepseTrading.com. Similarly, Mr. Jagannath Thapaliya, Director at NepseTrading.com, announced plans to organize similar programs in other regions soon. This program significantly contributed to enhancing financial literacy and providing practical insights for investors in Baglung.

      NEPSE trading ·18 May, 2025·1 min read
    • ७१ परियोजनासहित कोशी प्रदेशको लगानी सम्मेलन: १ खर्ब ७५ अर्बको लगानी लक्ष्य
      Education

      ७१ परियोजनासहित कोशी प्रदेशको लगानी सम्मेलन: १ खर्ब ७५ अर्बको लगानी लक्ष्यKoshi Province Investment Summit with 71 Projects: Targeting Rs. 175 Billion in Investments

      कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते विराटनगरमा पहिलोपटक आयोजना गर्न लागेको लगानी सम्मेलनमार्फत १ खर्ब ७५ अर्ब रुपैयाँभन्दा बढी लगानी भित्र्याउने लक्ष्य लिएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।Koshi Province is set to organize its first-ever Investment Summit in Biratnagar on Baisakh 18 and 19, targeting to attract over Rs. 175 billion in investments. Prime Minister KP Sharma Oli will inaugurate the event.

      Nepse trading·30 Apr, 2025·1 min read
    • नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश
      Education

      नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश Nepal Rastra Bank Enters Its 71st Year

      नेपाल राष्ट्र बैंक ७१ औं वर्षमा प्रवेश नेपाल राष्ट्र बैंक ७० वर्ष पूरा गरी आजदेखि ७१औं वर्षमा प्रवेश गरेको छ। आर्थिक व्यवस्थापनका लागि २०१३ साल वैशाख १४ गते स्थापना भएको बैंकले नयाँ ऐनमार्फत स्वायत्तता सुनिश्चित गर्दै मौद्रिक तथा विदेशी विनिमय नीतिको व्यवस्थापन गरिरहेको छ। राष्ट्र बैंकले वित्तीय प्रणालीको स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली विकास र विदेशी मुद्रा संरक्षणमा काम गरिरहेको छ। हालसम्म १७ गभर्नर भइसकेका छन्। पहिलो गभर्नर हिमालयन शमशेर जबरा थिए भने हाल डा. नीलम ढुंगाना कामु गभर्नरको जिम्मेवारीमा छन् । Nepal Rastra Bank Enters Its 71st Year Nepal Rastra Bank has completed 70 years and entered its 71st year starting today. Established on Baisakh 14, 2013 BS (April 26, 1956) for economic management, the Bank has been operating with ensured autonomy under a new act, managing monetary and foreign exchange policies. The central bank has been working towards maintaining financial system stability, developing a secure payment system, and conserving foreign currency reserves. So far, 17 governors have served at the Bank. The first governor was Himalayan Shumsher J.B. Rana, and currently, Dr. Neelam Dhungana is serving as the acting governor.

      Nepse trading·27 Apr, 2025·<1 min read
    • कर्जाको महत्व, फाइदा र ध्यान दिनुपर्ने कुराहरू
      Education

      कर्जाको महत्व, फाइदा र ध्यान दिनुपर्ने कुराहरूThe Importance of Loans, Benefits, and Key Considerations

      कर्जाको महत्व, फाइदा र ध्यान दिनुपर्ने कुराहरू भविष्यमा फिर्ता गर्ने सर्तमा कसैबाट लिइएको रकम नै कर्जा (ऋण) हो। नेपाल राष्ट्र बैंकका अनुसार, हालको आवश्यकता पूरा गर्न रकम अभाव भएमा व्यक्ति, बैंक, वित्तीय संस्था वा अन्यबाट भविष्यमा फिर्ता गर्ने सहमतिमा लिइने रकमलाई कर्जा भनिन्छ। भुक्तानी अवधि, भुक्तानी तरिका र ब्याजदर कर्जाका आधारभूत सर्तहरू हुन्, जुन कर्जा लिने र दिने पक्षबीच सम्झौता हुन्छ।The Importance of Loans, Benefits, and Key Considerations A loan is an amount of money borrowed from someone with the condition of repayment in the future. According to Nepal Rastra Bank, when there is a shortage of funds to meet current needs, the money borrowed from an individual, bank, financial institution, or other entity with an agreement to repay it later is called a loan. The repayment period, method of repayment, and interest rate are the fundamental conditions of a loan, agreed upon between the borrower and the lender.

      NEPSE trading ·22 Mar, 2025·2 min read
    • वित्तीय लक्ष्यको महत्व र निर्धारण प्रक्रिया
      Education

      वित्तीय लक्ष्यको महत्व र निर्धारण प्रक्रियाThe Importance of Financial Goals and How to Set Them

      वित्तीय लक्ष्यको महत्व र निर्धारण प्रक्रिया दैनिक जीवनयापन, ठूला खर्च र भैपरी आउने विपत्तिको व्यवस्थापनका लागि पैसाको आवश्यकता पर्छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस्ता आवश्यकताहरूलाई सहजै व्यवस्थापन गर्न वर्तमान र भविष्यको आम्दानी, खर्च र आर्थिक अवस्थालाई विचार गरी निर्धारण गरिएको बचत र लगानीको लक्ष्य नै वित्तीय लक्ष्य हो। वित्तीय लक्ष्यलाई अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गरी तीन भागमा वर्गीकरण गर्न सकिन्छ। नेपाल राष्ट्र बैंकले जनाएअनुसार, अल्पकालीन लक्ष्य एक वर्षभित्र पूरा हुन्छ, जस्तै एक वर्षमा ५,००० रुपैयाँको साइकल किन्ने योजना। मध्यमकालीन लक्ष्य एकदेखि पाँच वर्षभित्र हासिल हुन्छ, जस्तै तीन वर्षमा १० लाखको घडेरी किन्ने लक्ष्य। त्यस्तै, दीर्घकालीन लक्ष्य पाँच वर्षपछि पूरा हुन्छ, जस्तै १० वर्षमा छोरीलाई डाक्टर पढाउन खर्च जुटाउने योजना।The Importance of Financial Goals and How to Set Them Money is essential for managing daily living expenses, major life expenditures, and unexpected emergencies. According to Nepal Rastra Bank, a financial goal is the target set for savings and investments, determined by considering current and future income, expenses, and financial conditions to effectively manage everything from daily livelihoods to unforeseen crises. Financial goals can be classified into three types: short-term, medium-term, and long-term.

      NEPSE trading ·22 Mar, 2025·1 min read
    • लगानीको महत्व, जोखिम र उपयुक्त छनोटका आधारहरू
      Education

      लगानीको महत्व, जोखिम र उपयुक्त छनोटका आधारहरूThe Importance of Investment, Risks, and Criteria for Suitable Choices

      लगानीको महत्व, जोखिम र उपयुक्त छनोटका आधारहरू आम्दानी वा प्रतिफल प्राप्त गर्ने उद्देश्यले वित्तीय स्रोत खर्च गरेर कुनै पनि सम्पत्ति खरिद गरिन्छ भने त्यसलाई लगानी भनिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार, उदाहरणका लागि, किसानले खेतमा प्रयोग गर्न ट्रयाक्टर किन्छ भने त्यो उसको लगानी हो। ट्रयाक्टरको प्रयोगले छोटो समयमा खेत जोत्न सक्ने भएकाले लागत घट्छ र आम्दानी बढ्छ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका कामदारले बचतपत्र किन्दा त्यो लगानी बन्छ र निश्चित समयमा प्राप्त ब्याज उसको प्रतिफल हुन्छ। कम्पनीको सेयर किन्दा पनि लाभांशमार्फत प्रतिफल प्राप्त हुन्छ। यसरी, प्रतिफलका लागि गरिएको खर्च नै लगानी हो।The Importance of Investment, Risks, and Criteria for Suitable Choices Spending financial resources to acquire any form of asset with the aim of generating income or returns is called investment. According to Nepal Rastra Bank, for instance, if a farmer purchases a tractor for use in the fields, it constitutes an investment. The tractor enables quicker plowing, reducing costs and increasing income. Similarly, when a worker in foreign employment buys a savings bond, it becomes an investment, with the interest earned over a fixed period serving as the return. Purchasing company shares also qualifies as an investment, yielding dividends based on the company’s profits. Thus, expenditure made for income or returns is termed investment.

      NEPSE trading ·22 Mar, 2025·2 min read
    • बचतको महत्व र यसका उपायहरू
      Education

      बचतको महत्व र यसका उपायहरूThe Importance of Saving and Ways to Achieve It

      बचतको महत्व र यसका उपायहरू आफ्नो आम्दानीबाट खर्च कटाएर जोगाइएको रकम नै बचत हो। नेपाल राष्ट्र बैंकका अनुसार, भविष्यका आवश्यकता, वित्तीय लक्ष्य र अनिश्चित खर्चहरूलाई ध्यानमा राखेर सञ्चित गरिएको रकमले परिवारको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेल्छ। बचतले भविष्यमा योजनाअनुसार खर्च गर्न, वित्तीय लक्ष्य पूरा गर्न, आकस्मिक खर्चको सामना गर्न सक्षम बनाउनुका साथै सुरक्षित महसुस गराउँछ। नेपाल राष्ट्र बैंकले आवश्यकता र चाहनाबीचको फरक बुझेर आम्दानीको सही व्यवस्थापन गर्न सके सीमित स्रोतबाट पनि अधिकतम लाभ लिन सकिने जनाएको छ। अत्यावश्यक खर्च, योजनाअनुसारका अन्य खर्च, कर्जाको किस्ता भुक्तानी, लगानी र भविष्यका विविध आवश्यकताका लागि बचत गर्नाले वित्तीय आवश्यकताहरू सहजै पूर्ति गर्न सकिन्छ।The Importance of Saving and Ways to Achieve It Kathmandu, March 21, 2025 - The amount saved after deducting expenses from one’s income is known as savings. According to Nepal Rastra Bank, money accumulated with future needs, financial goals, and uncertain expenses in mind plays a vital role in ensuring a family’s financial security. Savings enable planned spending in the future, help achieve financial goals, prepare for unexpected expenses, and provide a sense of security.

      NEPSE trading ·22 Mar, 2025·1 min read
    • पारिवारिक बजेटको महत्व र निर्माण प्रक्रिया
      Education

      पारिवारिक बजेटको महत्व र निर्माण प्रक्रियाThe Importance and Process of Creating a Family Budget

      पारिवारिक बजेटको महत्व र निर्माण प्रक्रिया काठमाडौं, चैत ७, २०८१ - पारिवारिक आम्दानी र खर्चको अनुमानित विवरणलाई पारिवारिक बजेट भनिन्छ। यो बजेटले परिवारको वित्तीय व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्छ। नेपाल राष्ट्र बैंकका अनुसार, पारिवारिक बजेटले आम्दानीका स्रोतहरूको राम्रोसँग लेखाजोखा गर्नुका साथै खर्चलाई व्यवस्थित, अनुशासित र प्राथमिकताको आधारमा गर्न सहयोग पुर्‍याउँछ। वित्तीय विज्ञहरूले बताएअनुसार, पारिवारिक बजेट निर्माण गर्नुका मुख्य कारणहरूमा परिवारको वित्तीय लक्ष्य निर्धारण गर्नु, उपलब्ध स्रोतलाई अनुशासित तवरले खर्च गर्नु, फजुल खर्च नियन्त्रण गरी बचतलाई प्रोत्साहन गर्नु, खर्चको उपयुक्तता मूल्याङ्कन गर्नु, आम्दानी र खर्चलाई पारदर्शी बनाउनु तथा परिवारको आर्थिक प्रवृत्ति विश्लेषण गर्नु रहेका छन्।The Importance and Process of Creating a Family Budget Kathmandu, March 21, 2025 - The estimated details of a family's income and expenses are referred to as a family budget. This budget plays a crucial role in managing a family's finances. According to Nepal Rastra Bank, a family budget helps in effectively tracking income sources while assisting in organizing, disciplining, and prioritizing expenditures. Financial experts state that the main reasons for creating a family budget include setting financial goals for the family, spending available resources in a disciplined manner, controlling unnecessary expenses to encourage savings, evaluating the appropriateness of spending, ensuring transparency in income and expenses, and analyzing the family’s financial trends.

      NEPSE trading ·22 Mar, 2025·1 min read
    • स्टक मार्केटमा साइडवेज भनेको के हो ? मार्केट साइडवेज किन हुन्छ ?  यसको प्रभाव ?
      Education

      स्टक मार्केटमा साइडवेज भनेको के हो ? मार्केट साइडवेज किन हुन्छ ? यसको प्रभाव ?What Is Sideways in the Stock Market? Why It Happens in market ? and Its Implications ?

      स्टक मार्केटमा "साइडवेज" (Sideways) भनेको बजारको मूल्य एक निश्चित दायराभित्र स्थिर रहने अवस्था हो। यसलाई अंग्रेजीमा "Sideways Trend" वा "Horizontal Trend" पनि भनिन्छ। यो त्यस्तो अवस्था हो जसमा स्टकको मूल्य न त उल्लेखनीय रूपमा माथि जान्छ, न त तल झर्छ। बरु, यो एउटा निश्चित सीमाभित्र (Support र Resistance को बीचमा) घुमिरहन्छ। नेपालीमा यसलाई "बजारको स्थिरता" वा "साइडमा हिँड्ने प्रवृत्ति" भन्न सकिन्छ।A "sideways" market, also known as a "sideways trend" or "horizontal trend," refers to a phase in the stock market where prices remain relatively stable within a specific range. In this scenario, the stock price neither rises significantly nor falls sharply; instead, it fluctuates between a defined support (lower limit) and resistance (upper limit). This phenomenon can be described as a period of "market consolidation" or "lateral movement."

      Nepse trading·19 Mar, 2025·4 min read
    • नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने
      Top

      नेपाल राष्ट्र बैंकले बैंकिङ तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्नेNepal Rastra Bank to Withdraw NPR 50 Billion to Manage Banking Liquidity

      नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीको अधिक तरलताz व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। आज दिउँसो ३ बजे हुने निक्षेप संकलन बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक, र वित्त कम्पनीहरू सहभागी हुन सक्नेछन्। यस कदमले बैंकिङ प्रणालीको तरलता स्थिर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।The Nepal Rastra Bank has decided to withdraw NPR 50 billion to manage excess liquidity in the banking system. A deposit collection auction will take place today at 3 PM, with commercial banks, development banks, and finance companies eligible to participate. This move is expected to help stabilize the banking system's liquidity.

      Nepse trading·5 Mar, 2025·<1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा निक्षेप संकलनको लागि रु.२५ अर्बको बोलकबोल हुने,
      Latest

      नेपाल राष्ट्र बैंकद्वारा निक्षेप संकलनको लागि रु.२५ अर्बको बोलकबोल हुने,Nepal Rastra Bank to Conduct NPR 25 Billion Deposit Collection Auction

      नेपाल राष्ट्र बैंक (एनआरबी) ले आज फागुन १३ गते रु.२५ अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको छ। २२ दिनको अवधिको लागि हुने यो निक्षेप संकलनको बोलकबोल मध्यान्ह ३ बजेसम्म तोकिएको छ भने ब्याजदर बोलकबोलको आधारमा निर्धारण हुनेछ। साँवा र ब्याज भुक्तानी २०८१ चैत ६ गते हुने जनाइएको छ। न्यूनतम रु.१० करोड र अधिकतम रु.५ करोडले भाग जाने गरी बोल गर्न सकिनेछ, र यो उपकरणको धितो अन्य बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।Nepal Rastra Bank (NRB) is set to hold an auction and issuance of a NPR 25 billion deposit collection instrument today, Falgun 13. This 22-day deposit collection process will accept bids until 3 PM, with the interest rate to be determined through the bidding process. The principal and interest will be repaid on 2081 Chaitra 6. Bids can range from a minimum of NPR 100 million to a maximum divisible by NPR 50 million up to the total amount, and the instrument can be used as collateral in other banks and financial institutions. Only “A,” “B,” and “C” class institutions licensed by NRB can participate.

      Nepse trading·25 Feb, 2025·1 min read
    • पियर टु पियर (P2P) लेन्डिङ: वैकल्पिक वित्तीय प्रणालीको नयाँ युग
      Education

      पियर टु पियर (P2P) लेन्डिङ: वैकल्पिक वित्तीय प्रणालीको नयाँ युगPeer-to-Peer (P2P) Lending: A Revolution in Alternative Finance

      पियर टु पियर (P2P) लेन्डिङ: वैकल्पिक वित्तीय प्रणालीको नयाँ युग हालको डिजिटल युगमा पियर टु पियर (P2P) लेन्डिङ परम्परागत बैंकिङ प्रणालीको वैकल्पिक माध्यमको रूपमा उदाएको छ। यसले व्यक्तिहरूलाई बैंकजस्ता वित्तीय संस्थाहरूको संलग्नता बिना नै प्रत्यक्ष रूपमा एक-अर्कालाई ऋण दिन र लिन अवसर प्रदान गर्छ। यस प्रविधिले वित्तीय पहुँचलाई व्यापक बनाउँदै नयाँ लगानीका अवसर सिर्जना गरिरहेको छ। तर, P2P लेन्डिङसँग सम्बन्धित जोखिमहरू पनि छन्, जसलाई नियमन, उचित व्यवस्थापन, र सचेत लगानीद्वारा कम गर्नुपर्छ।Peer-to-Peer (P2P) Lending: A Revolution in Alternative Finance In today’s digital economy, Peer-to-Peer (P2P) lending has emerged as a significant alternative to traditional banking. It enables individuals to lend and borrow money directly through online platforms without the involvement of conventional financial institutions. This model is transforming the financial landscape by increasing access to credit while offering lenders attractive returns. However, P2P lending also comes with risks that must be carefully managed through regulatory oversight and responsible investing.

      NEPSE trading·20 Feb, 2025·2 min read
    • ब्याजदर एकल अंकमा झरेसँगै लगानीको राम्रो अवसर: प्रधानमन्त्री ओली
      Top

      ब्याजदर एकल अंकमा झरेसँगै लगानीको राम्रो अवसर: प्रधानमन्त्री ओलीLower Interest Rates Create Investment Opportunities: PM Oli

      प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूको ब्याजदर एकल अंकमा झरेसँगै उद्योग, व्यापार र स्टार्टअपका लागि राम्रो अवसर सिर्जना भएको बताएका छन्।Prime Minister KP Sharma Oli has stated that the decline in bank interest rates to single digits has created a favorable opportunity for industries, businesses, and startups.

      Nepse trading·16 Feb, 2025·1 min read
    • आँखुखोला जलविद्युत कम्पनीको नाफा बढ्यो आम्दानी घट्यो
      Investor

      आँखुखोला जलविद्युत कम्पनीको नाफा बढ्यो आम्दानी घट्योAnkhukhola Hydropower Company's Profit Increases Despite Revenue Decline

      आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चालु आर्थिक वर्ष २०८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि खुद नाफा बढेको छ।Ankhukhola Hydropower Company Limited (AKJCL) has published its unaudited financial report for the second quarter of FY 2081. According to the report, the company’s revenue from electricity sales has decreased, but its net profit has increased.

      Nepse trading·10 Feb, 2025·1 min read
    • अप्पर सोलु हाइड्रोको प्रगति विवरण: खुद नाफामा ७०.६९ प्रतिशतले  वृद्धि
      Investor

      अप्पर सोलु हाइड्रोको प्रगति विवरण: खुद नाफामा ७०.६९ प्रतिशतले वृद्धिUpper Solu Hydro's Progress Report: Net Profit Increased by 70.69%

      अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले पुस मसान्तसम्म १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७०.६९ प्रतिशतले वृद्धि भएको छ। Upper Solu Hydro Electric Company Limited has published its financial report for the second quarter of the fiscal year 2081/82. As of the end of Poush, the company has recorded a net profit of NPR 143.26 million, which is a significant 70.69% increase compared to the same period last year.

      Nepse trading·6 Feb, 2025·1 min read
    • बैंक चेक भुक्तानी सम्बन्धी महत्वपूर्ण जानकारी
      Latest

      बैंक चेक भुक्तानी सम्बन्धी महत्वपूर्ण जानकारीImportant Information Regarding Bank Cheque Transactions

      बैंक चेक भुक्तानी सम्बन्धी महत्वपूर्ण जानकारी नेपाल राष्ट्र बैंकले चेक, बिल, पे-अर्डरजस्ता वित्तीय उपकरणमार्फत रकम भुक्तानी र खातामा रकम जम्मा गर्दा अपनाउनुपर्ने नियमबारे जानकारी गराएको छ। वित्तीय उपकरण प्रयोग गर्दा सम्पूर्ण रकम खातामा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ। यदि कुनै पनि शुल्क लिने प्रचलन रहेको भए, बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई अग्रिम जानकारी गराई मात्र रकम कटौती गर्नुपर्नेछ। साथै, कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थाले चेक प्रयोग गर्दा खातामा पर्याप्त रकम उपलब्ध नभए, ग्राहकको खाताबाट कुनै पनि शुल्क वा रकम लिन पाइँदैन। यो व्यवस्था ग्राहकहरूको वित्तीय सुरक्षाका लागि गरिएको हो। थप जानकारीका लागि नेपाल राष्ट्र बैंकको वेबसाइटमा हेर्न वा सम्बन्धित शाखामा सम्पर्क गर्न सकिन्छ। स्रोत: नेपाल राष्ट्र बैंकImportant Information Regarding Bank Cheque Transactions Nepal Rastra Bank has issued important guidelines regarding the use of financial instruments such as cheques, bills, and pay orders for transactions and account deposits. The rules emphasize that the full amount stated in such financial instruments must be deposited into the customer's account. If there are any charges associated with the use of financial instruments, banks and financial institutions must inform the customers in advance before deducting any amount from their accounts. Furthermore, if any individual, firm, company, or institution deposits a cheque into their account and there is insufficient balance in the issuing account, no charges or amounts can be deducted from the customer's account under any circumstances. This provision has been implemented to ensure the financial security of customers. For more information, you can visit the Nepal Rastra Bank's website or contact the nearest branch. Source: Nepal Rastra Bank

      NEPSE trading·24 Dec, 2024·1 min read
    • नेपाल राष्ट्र बैंकद्वारा निष्क्रिय खातासम्बन्धी सूचना सार्वजनिक
      Latest

      नेपाल राष्ट्र बैंकद्वारा निष्क्रिय खातासम्बन्धी सूचना सार्वजनिकNepal Rastra Bank Publishes Notice on Dormant Accounts

      नेपाल राष्ट्र बैंकद्वारा निष्क्रिय खातासम्बन्धी सूचना सार्वजनिक नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता (Dormant Account) व्यवस्थापनसम्बन्धी जानकारी दिन एक महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले तीन वर्षभन्दा बढी कारोबार नभएको बचत खाता र एक वर्षभन्दा बढी कारोबार नभएको चालु खातालाई निष्क्रिय खाता घोषणा गर्ने व्यवस्था गरेको छ।Nepal Rastra Bank Publishes Notice on Dormant Accounts Nepal Rastra Bank has issued an important notice regarding the management of dormant accounts. According to the notice, savings accounts that remain inactive for more than three years and current accounts inactive for more than one year will be classified as dormant accounts by banks and financial institutions.

      NEPSE trading·10 Dec, 2024·1 min read