
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्नIPO Allotment of Swastik Laghubitta Completed
स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँट सम्पन्न स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गतेदेखि भदौ ३ गतेसम्म बिक्री खुला गरेको साधारण शेयर (आईपीओ) आज बाँडफाँट भएको छ। आईपीओ बाँडफाँटमा १९ हजार ५१४ जना लगानीकर्ताले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने भाग्यमानी ५ जनाले ११–११ कित्ता शेयर हात पारेका छन्।IPO Allotment of Swastik Laghubitta Completed The IPO allotment of Swastik Laghubitta Bittiya Sanstha Limited, which was open for subscription from July 14 to August 19, has been completed today. A total of 19,514 investors received 10 shares each, while 5 lucky investors were allotted 11 shares each.


















