
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गर्योNRN Infrastructure and Development Proposes 42% Dividend
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले ४२ प्रतिशत लाभांश प्रस्ताव गर्यो काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आकर्षक लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले सेयरधनीहरूलाई ४० प्रतिशत बोनस सेयर र सो बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।NRN Infrastructure and Development Proposes 42% Dividend Kathmandu. NRN Infrastructure and Development Limited has announced an attractive dividend proposal for its shareholders. The decision was made during the company’s Board of Directors meeting held on Tuesday, based on the profits of the last fiscal year. The company has proposed a 42% total dividend, which includes 40% bonus shares and 2.105% cash dividend to cover the tax liability on the bonus shares.


















