
2 min read
भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति
भारी वर्षाबाट ३२ जलविद्युत आयोजना प्रभावित — इलाममा सबैभन्दा बढी क्षति असोज १७ देखि १९ गतेसम्मको अविरल वर्षाले देशभरका जलविद्युत आयोजना प्रभावित पारेका छन्। ऊर्जा उत्पादकहरूको संस्था इप्पान (IPPAN) का अनुसार, हालसम्म संकलित प्रारम्भिक विवरणअनुसार १० जिल्लामा ३२ वटा जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्।
NEPSE TRADING
·7 Oct, 2025


















